Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ३३८ कित्ता सेयर सूचिकृत

अर्थ सरोकार

काठमाडौं । नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको सेयर सूचिकृत भएको छ । बैंकको १३ लाख १२ हजार ३३८ कित्ता सेयर सूचिकृत भएको हो ।
बैंकले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म १००% हकप्रद सेयर बिक्री खुला गरेको थियो । सोही हकप्रद सेयर सूचिकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK