×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफ इन्स्योरेन्सको २२ लाख ९५ हजार २५४ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत

PRIME CA
GLOBAL IME BANK

सूर्या लाइफ इन्स्योरेन्सको २२ लाख ९५ हजार २५४ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत

११ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको छ । कम्पनीको २२ लाख ९५ हजार २५४ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको हो ।
अब कम्पनीको सेयर संरचना संस्थापक ५१ प्रतिशत र सर्वसाधारण ४९ प्रतिशत (५१ः४९) कायम भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: