×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुप नेटवर्कस लिमिटेडले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल

PRIME CA

लुप नेटवर्कस लिमिटेडले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल

११ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । लुप नेटवर्कस लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ४ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको हो । जस अनुसार कम्पनीले १०० अंकित दरका ४ लाख कित्ता आइपीओ निष्कासन गर्नेछ।
आइपीओको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटडलाई नियुक्त गरिएको छ । यस सम्बन्धमा दुवै पक्षबीच सम्झौता पनि भएको छ। एनआईसी क्यापिटलको ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत लुप नेटवर्कसको आईपीओ जारी हुन लागेको हो।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: