×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्चुरी कमर्सियल बैंकको २२ लाख ९७ हजार ६८३.८८ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण

PRIME CA

सेन्चुरी कमर्सियल बैंकको २२ लाख ९७ हजार ६८३.८८ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण

१३ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सेन्चुरी कमर्सियल बैंकको सेयर स्वामित्व परिमार्जन भएको छ । बैंकको २२ लाख ९७ हजार ६८३.८८ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको हो ।
रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१% र सर्वसाधारण समूहको ४९% कायम भएको छ । यसअघि बैंकमा संस्थापक समूहको हिस्सा ५३.४१% र सर्वसाधारण समूहको ४६.५९% कायम रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: