काठमाडौं । बैंकिङ कसूर मुद्दामा एकजना फरार अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले पक्राउ गरेको छ । स्याङ्जाको आँधसखोला गाउँपालिका(४ घर भई काठमाडौं महानगरपालिका(२६ सामाखुसी बस्दै आएका ५२ वर्षीय काजी गुरुङलाई सोमबार सीआईबीको टोलीले पक्राउ गरेको हो ।
एभरेष्ट बैंक लिमिटेड गोंगबु, काठमाडौंमा रहेको निजको नामको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्याएर दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहरमा उजुरी परेपछि मुद्दा चलाइएको थियो ।
उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ६ दिन कैद सजाय र ४० लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्