
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नागरिक लगानी कोषले बुक क्लोजको मिति तय गरेको छ । कोषले आगामी पुस १४ गते मंगलबार बुक क्लोज गर्ने निर्णय गरेको हो ।
पुस ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन कोषको बुक क्लोज गर्ने निर्णय गरेको हो । कोषले सेयरधनीलाई १ बराबर ०.८२८४ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्