Skip to content
LAXMI SUNRISE BANK

अवसर इक्वीटीद्वारा चैत २५ गते प्रथम वार्षिक साधारणसभा आह्वान, यस्ता छन् पेस गरिने एजेन्डा

अर्थ सरोकार

काठमाडौं । अवसर इक्वीटी लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारणसभा चैत २५ गते बोलाएको छ । कम्पनीले सभा कुपण्डोल ब्याक्वेंट ललितपुरमा बिहान १०ः३० बजे हुने जानकारी दिएको हो ।
सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK