×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकले गर्यो वि.सं. २०७९ को भित्तेपात्रो सार्वजनिक, प्रमुख कार्यकारी अधिकृत देवकोटाद्धारा विमोचन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

महालक्ष्मी विकास बैंकले गर्यो वि.सं. २०७९ को भित्तेपात्रो सार्वजनिक, प्रमुख कार्यकारी अधिकृत देवकोटाद्धारा विमोचन

Artha Sarokar

२१ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले २०७९ सालको क्यालेन्डर विमोचन गरेको छ । सबल बैंक सफल सहकार्यकोलाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्र्दै आएको यस बैंकले क्यालेन्डर विमोचन गरेको हो ।

चैत्र २० गते आइतबार केन्दय कार्यालय काठमाडौमा आयोजित एक कार्यक्रमकबीच बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा उक्त क्यालेन्डर विमोचन गरेका हुन् । “कृषि कर्म गरौँ आत्मनिर्भर बनौँ” भन्ने मूल विषयलाई आत्मसात् गर्दै बैंकले यस बर्ष क्यालेन्डर प्रकाशन गरि आफ्ना ग्राहकहरु समक्ष ल्याएको छ । मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा ग्राहकहरुलाई जानकारी दिनु बैंकको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको छ । ग्राहकहरुले वेवसाइट मार्फत पनि उक्त क्यालेन्डर डाउन्लोड गरी हेर्न सक्नेछन् ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी