×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्सबीच सम्झौता, ई–फोहोर व्यवस्थापनका लागि सहकार्य गर्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्सबीच सम्झौता, ई–फोहोर व्यवस्थापनका लागि सहकार्य गर्न

२३ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ । हिम इलेक्ट्रोनिक्सले डोको रिसाइक्लर्सबीच सम्झौतामा भएको छ । आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरुको ई–फोहोर व्यवस्थापनका लागि सहकार्य गर्न हिम इलेक्ट्रोनिक्सले डोको रिसायकलर्ससँग सम्झौता गरेको हो ।

सम्झौतामा गोल्छा ग्रुपका भाइस प्रेसिडेन्ट प्रभाकर एस थापा र डोको रिसाइक्लर्सका तर्फबाट नितेश श्रेष्ठले हस्ताक्षर गरेका छन्। यी दुवै कम्पनीहरु स्मार्ट सस्टेनिबिलिटीमा विश्वास गर्छन्। यो सम्झौतासँगै यिनीहरुको काम वातावरणमैत्री व्यापारिक अभ्यासतर्फ एक कदम अगाडि बढेको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी