×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार पनि आरटीजीएस प्रणाली सुचारु हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइतबार पनि आरटीजीएस प्रणाली सुचारु हुने

Artha Sarokar

२७ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार पनि रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली नियमित सञ्चालन हुने जनाएको छ । सरकारले राम नवमीका अवसरमा सार्वजनिक विदा दिए पनि आरटीजीएस प्रणाली भने  नियमित सञ्चालन हुने राष्ट्र बैंकले एक सूचना जारी गर्दै जानकारी गराएको हो ।
राष्ट्र बैंकले सरकारको राजस्व संकलन गर्ने प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको हो । आरटीजीएस प्रणालीमार्फत चेक नकाटी सिधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी