Skip to content
LAXMI SUNRISE BANK

जीवन विकास लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक चयन

अर्थ सरोकार

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक चयन भएका छन् । गत चैत २५ गते सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणतर्फ गोकर्ण खतिवडा र अशोक सिटौलालाई चयन गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK