×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल फाइनान्सको २९औं वार्षिक साधारणसभा शनिबार हुने, यस्ता छन् छलफलका मुख्य एजेण्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल फाइनान्सको २९औं वार्षिक साधारणसभा शनिबार हुने, यस्ता छन् छलफलका मुख्य एजेण्डा

Artha Sarokar

१ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल फाइनान्सको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनकिो वैशाख ३ गते शनिबार २९औं वार्षिक साधारणसभा हुने भएको हो । उक्त सभा होटल एल्लो प्यागोडा, कान्तिपथ काठमाडौंमा बिहान ११ बजे हुने भएको छ । सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेण्डा रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा/नोक्सान हिसाब पारित गर्ने एजेण्डा पनि रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छ । उक्त सभा प्रयोजनको लागि कम्पनीले चैत १७ गते बुक क्लोज गरिसकेको छ । तर्सथ चैत १६ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी