वीरगंज । नेपालमा पहिलोपल्ट टायल्स उद्योग सञ्चालनमा आएको छ । बाराको जीतपुर सिमरा-८ इमली पर्तीटोलको साढे ५ बिघा क्षेत्रफलमा जग्गामा नेपाल सेरामिक इन्डस्ट्रिज संचालनमा आएको हो । उक्त उद्योगमा करिब १ अर्बको लगानी रहेको छ ।
उद्योगले फागुनको अन्तिम सातादेखि परीक्षण उत्पादन शुरु गरेको हो । उद्योगको सबै निर्माणको काम सम्पन्न भइसकेर हाल उद्योग सञ्चालनमा आएको छ ।
उद्योगले २४ घण्टामा २ गुणा २ वर्गफिटको सात हजार प्याकेट टायल्स उत्पादन गरिरहेको छ । उद्योगमा हाल १४ महिलासहित ३७ जना स्वदेशी र १४० जना भारतीय कामदार तथा प्राविधिकले काम गरिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्