×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७.३६ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित प्रुडेन्सियल इन्स्योरेन्सले वैशाख ११ गते बोलायो वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

७.३६ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित प्रुडेन्सियल इन्स्योरेन्सले वैशाख ११ गते बोलायो वार्षिक साधारणसभा

Artha Sarokar

६ बैशाख २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले वैशाख ११ गते वार्षिक साधारणसभा बोलाएको हो । सभा वीरगञ्जस्थित दियालो लर्डस प्लाजामा दिउँसो १२ः३० बजे हुने भएको छ । उक्त सभामा कम्पनीको ७.३६ प्रतिशत लाभांश पारित हुने भएको छ ।

कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । सभा प्रयोजनका लागि प्रुडेन्सियलले चैत २४ गते बुक क्लोज गरिसकेको छ । तर्सथ चैत २३ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउने भएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी