×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तकोशी डेभलपमेन्ट बैंक ७ करोड नोक्सानमा, प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८० पैसा ऋणात्मक (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सप्तकोशी डेभलपमेन्ट बैंक ७ करोड नोक्सानमा, प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८० पैसा ऋणात्मक (विवरणसहित)

Artha Sarokar

१८ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनी यस त्रैमासमा ७ करोड ३८ लाख ४४ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ४ करोड २५ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै यस अवधिमा कम्पनी ७ करोड ५८ लाख १२ हजार रुपैयाँ सञ्चालन नोक्सानमा छ । खराब कर्जा पनि ७.८७ प्रतिशत ले बढेर १०.७२प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८० पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ ०८ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी