काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनी यस त्रैमासमा १ लाख ४ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ९ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ९ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै अन्य स्रोतबाट हुने आम्दानी ५ सय ९३ रुपैयाँ पुगेको छ । जगेडा कोषमा ८६ लाख २८ हजार रुपैयाँ ऋणात्मक भएको कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ०११ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ १३ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्