काठमाडौं। तेह्रथुम पावर कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनी ५ लाख १२ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष कम्पनी ४ करोड ३८ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । कम्पनीले बिजुली बिक्रीबाट हुने आम्दानी भने ५ करोड २५ लाख रुपैयाँबाट बढाएर १० करोड ६३ लाख रुपैयाँ पुर्याएको छ ।
यस्तै कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोष ९ करोड ७७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ नोक्सानमा रहेको छ र प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्