काठमाडौं । सारथी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा ६ करोड ४० लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो बर्षको तुलनामा २.२२ प्रतिशतले कम हो। गत वर्ष कम्पनीले ६ करोड ५५ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी ११.१९ प्रतिशतले बढेर १८ करोड ८६ लाख ७१ हजार रुपैयाँ पुगेको छ र सञ्चालन नाफा ११ करोड ५५ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ ८३ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्