Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी लाइफ इन्सुरेन्सको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ८.४१ प्रतिशतले बढ्यो

अर्थ सरोकार

काठमाडौं । महालक्ष्मी लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा  ७ करोड २४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा गत बर्षको तुलनामा ८.४१ प्रतिशतले बढी हो । गत वर्ष २ करोड ८२ लाख ५७ हजार रुपैयाँ मात्र रहेको खुद बिमा शुल्क यस वर्ष १२ करोड ५१ लाख २४ हजार रुपैयाँ पुगेको छ ।

यस्तै जीवन बिमा कोष ४८.३५ प्रतिशतले र जगेडा कोष ३६.९५ प्रतिशतले बढेको छ । कम्पनीको चुक्ता पुँजी भने गत वर्षकै यथावत रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK