काठमाडौं। अरुण भ्याली हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा ९ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा आघिल्लो वर्षको ४०.१७ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ७ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी पनि ६२.८७ प्रतिशतले बढेर ९ करोड ९२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी पनि ६ करोड ८२ लाख रुपैयाँबाट बढेर ७ करोड ५६ लाख पुगेको छ । यस्तै कम्पनीको चुक्ता पुँजी १ अर्ब ७२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ करोड २ लाख ८० हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७१ पैसा रहेको छ र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ २७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्