×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा लाइफ इन्सुरेन्सको वित्तीय विवरण सार्वजनिक, प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ३६ पैसा

PRIME CA
GLOBAL IME BANK

सानिमा लाइफ इन्सुरेन्सको वित्तीय विवरण सार्वजनिक, प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ३६ पैसा

२९ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं ।  सानिमा लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा १३ करोड ३८ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा आघिल्लो वर्षको तुलनामा ४२.८३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ९ करोड ३६ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको जीवन बिमा कोषको आकार ६२.७८ प्रतिशतले बढेर ३ अर्ब १३ करोड १० लाख ६५ हजार रुपैयाँ पुगेको छ । यस्तै बिमा कोषको आकार २०.३० प्रतिशतले बढेर १ अर्ब ७४ करोड २७ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ३६ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: