×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन फोड्ने युवक पक्राउ

PRIME CA

सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन फोड्ने युवक पक्राउ

२७ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन फोड्ने युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-५, भाटभटेनी चोकस्थित रहेको बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एक युवक पक्राउ परेका हुन् । पक्राउ पर्ने युवक डडेलधुराको सेतीबेशी गाउँपालिका-४ घर भएका २१ वर्षीय दिनेश क्षेत्री हुन्।
गए राति बैंकको एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई चोरी गर्न प्रयोग हुने हतियारसहित पक्राउ गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: