Skip to content
LAXMI SUNRISE BANK

कृषि उत्पादनका लागि १० अर्ब दिने घोषणा

अर्थ सरोकार

काठमाडौं । सरकारले कृषि उत्पादन वृद्धि गर्न १० अर्ब रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । आइतबार संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK