Skip to content
LAXMI SUNRISE BANK

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई १० अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन

अर्थ सरोकार

काठमाडौं । सरकारले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई १० अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै उक्त रकम बजेट विनियोजन गरेको  हुन्।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK