Skip to content
LAXMI SUNRISE BANK

मृगौला प्रत्यारोपण निःशुल्क

अर्थ सरोकार

काठमाडौं । सरकारले मृगौला प्रत्यारोपण निःशुल्क गरिएको छ । जसका लागि १० करोड रुपैयाँ बजेट बिनियोजन गरेको हो । यस्तै, मृगौला प्रत्यारोपण, क्यान्सर र मेरुदण्डका बिरामीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने भएको छ । यसका लागि १ अर्ब ५० करोड बजेट बिनियोजन गरिएको छ ।

सबै प्रादेशिक अस्पतालमा डाइसेसिस उपचारका लागि डाइलेसिस मेसिन दरिद गर्न २० करोड विनियोजन गरिएको छ । साथै, ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराइनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK