Skip to content
LAXMI SUNRISE BANK

सुदुरपश्चिम प्रदेशमा दुईवटा मेडिकल कलेज सञ्चालन गर्ने घोषणा

अर्थ सरोकार

काठमाडौं । हालसम्म एउटा पनि मेडिकल कलेज सञ्चालन नरहेको सुदुरपश्चिम प्रदेशमा दुईवटा मेडिकल कलेज सञ्चालन गर्ने घोषणा गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सुदुरपश्चिमको कैलालीमा गेटा मेडिकल कलेज सञ्चालन गरिनुको साथै डडेलधुरा समेत नयाँ मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका हुन्।

डडेलधुरा सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाको केन्द्र रहेको भन्दै मेडिकल कलेज स्थापना गर्न स्थानीयले माग गर्दै आएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK