×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वअर्थमन्त्री विष्णु पौडेलको टिप्पणीः अनुत्तरदायी र हावादारी बजेट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पूर्वअर्थमन्त्री विष्णु पौडेलको टिप्पणीः अनुत्तरदायी र हावादारी बजेट

Artha Sarokar

१६ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पूर्वअर्थमन्त्रीद्धय विष्णु पौडेल र सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट अनुत्तरदायी र गैरजिम्मेवार बजेट ल्याएको बताएका छन् । यस्तै पौडेलले सरकारले आफ्नो सीमालाई नबुझी बजेट ल्याएको पनि बताएका छन् ।

उनले चुनावपछि बन्ने सरकारलाई अनुचित ढंगले आर्थिक दायित्व सृजना गर्ने गरी बजेट ल्याएको टिप्पणी गरेका छन् । साथै चुनावी सरकार भएका कारण १/२ पेजको बजेट ल्याएको भए राम्रो हुने जस्ता अभिव्यक्ति दिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी