काठमाडौँ । बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले १ करोड जरिवाना र १ महिना कैद तोकिएका काठमाडौँ जिल्ला कगेशोव्रीमनोहरा नगरपालिका वडा न. ०१ घर भई हाल शंखरापुर बस्ने ४८ वर्षीय रमेशोव्र चौलागाईलाई पक्राउ गरेको हो।
उच्च अदालत पाटनले २०७९ बैशाख ४ मा बैंकिङ कसुर मुद्दामा नगद १ करोड जरिवाना,१ महिना कैद र बिगो रकम १ करोड रुपैयाँ तिर्नुपर्ने ठहर गरेको थियो । उनलाई प्रहरीले भीमसेनगोलाबाट पक्राउ गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्