काठमाडौं । नेपाल पुँजीबजार लगानीकर्ता संघका पदाधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सहित बोर्डका पदाधिकारीबीच भेटघाट भएको छ । उक्त भेटमा सेयर बजारको पछिल्लो अवस्था, सेयर बजारमा परेको दवाव, ४/१२ करोडको क्याप, सिडि र सिसिडिको बारेमा अवगत गराइएको संघकी अध्यक्ष राधा पोखरेलले बताएकी छिन् ।
राष्ट्र बैंकका महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्रको अवस्थालाई मध्यनजर गर्दै लगानीकर्ताको समस्यालाई गम्भिर रुपले अध्ययन गर्दै त्यसतर्फ कसरी सहजिकरण गर्ने भन्ने बारेमा छलफल अगाडि बढाएर काम गर्ने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्