×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

Artha Sarokar

२६ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेकी एक प्रतिवादी पक्राउ परेका छन् । दोल्खा जिल्ला कालिन्चोक गाउँपालिका वडा नं.१ घर भई हाल थानकोट बस्ने ३४ बर्षिय अम्बर बहादुर तामाङ्ग सो कसुरमा पक्राउ परेका हुन् ।

तामाङ्गलाई प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले मिति २०७९/०२/२४ गते माकालबारीबाट पक्राउ गरी  थप अनुसन्धानका लागि मिति २०७९/०२/२५ गते जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी