Skip to content
LAXMI SUNRISE BANK

प्रि ओपनिङ सेसनमा ६१ कम्पनीको सेयर मूल्य बढ्दा २१ अंकले बढ्यो नेप्से

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार प्रि ओपनिङ सेसनमा नेप्से बढेको छ  । नेप्से परिसूचक  २१.५१ अंकले बढेर  २९६८.०९ बिन्दुमा पुगेको छ ।  
यस अवधिमा कुल ७९ कम्पनीका ३९ हजार १८१ कित्ता  सेयर २ करोड ५८ लाख ८६ हजार ७९६ रुपैंयामा किनबेच भएको छन् । यो ६१ कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको घट्दा १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK