नेपालको सेयरबजारको सुधारको माग राख्दै अनशनमा होमिएका तिलक कोइरालाको अनशनलाई हजारौं लगानीकर्ताहरुले साथ दिएका छन् । शनिबार नेपाल धितोपत्र बोर्डको कार्यालयमा लगानीकर्ताहरुको उपस्थितिले यस्तो साथलाई चित्रित गरेको हो । शनिबार देशका सबैजसो लगानीकर्ताका नेता, चर्चित एवं पूराना लगानीकर्ताहरु लगायतको बाक्लो उपस्थितिमा धितोपत्र बोर्डको कार्यालय खुमलटारदेखि लगनखेलसम्म बिशाल र्यालीको आयोजना गरिएको थियो । बाँकी तस्विरमा हेर्नुहोस् लगानीकर्ताको आन्दोलन :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्