काठमाडौँ । पूर्व संचारकर्मी तथाराजनीतिज्ञ रवि लामिछानेले सेयर बजारका लगानीकर्ताहरुको आन्दोलनमा एक्यबद्धता जनाएका छन् । आज नेपाल धितोपत्र बोर्डको कार्यालय खुमलटार पुगेर उनले अनशनमा बसेका तिलक कोइरालालाई भेटी सो आन्दोलनमा आफ्नो एक्यबद्धता रहेको जनाएका हुन् । सेयर बजारको बिकास विना राष्ट्रको समृद्धि सम्भव नभएको बताउंदै उनले आफु र आफ्नो दल सेयर बजारको बिकासका खातिर लाग्ने प्रतिबद्धतासमेत जनाएका थिए ।
उनले आफुले संचारकर्मबाट बिदा लिएकोले संचारकर्मी भएर लगानीकर्ताहरुलाई साथ दिन नपाएपनि अव आफु लगानीकर्ताकै साथमा रहेको बताएका छन् । अनशन बसेका तिलक कोइरालाको स्वास्थ्यस्थितिबारेसमेत जानकारी लिएका उनले आफु र आफ्नो दल सदैब समृद्ध पूँजीबजारका लागि डटेर लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । हेर्नुहोस् लगानीकर्ताको आन्दोलनमा उनको सम्बोधन :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्