Skip to content
LAXMI SUNRISE BANK

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४२ करोडको बजेट, पूर्वाधार विकासतर्फ ११ अर्ब ८ करोड विनियोजन

अर्थ सरोकार

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब ४२ करोड ९६ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ ।

असार १० गते शुक्रबार उपप्रमुख सुनिता डंगोलले नगरसभाको अधिवेशनमा उक्त बजेट पेश गरेकी हुन् ।

जसमा कार्यालय सञ्चालनतर्फ ४ अर्ब ६८ करोड बजेट छुट्याइएको भने पूर्वाधार विकासतर्फ ११ अर्ब ८ करोड विनियोजन गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK