Skip to content
LAXMI SUNRISE BANK

युनाइटेड सिमेन्ट्सद्वारा लेलेका विद्यालयमा अध्यनरत ‘७३ विद्यार्थीलाई’ स्कुल ड्रेस वितरण

अर्थ सरोकार

काठमाडौँ। युनाइटेड सिमेन्ट्सको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महादेव युवा क्लबका अधक्ष अर्जुन लामाको अधक्षतामा गरिएको सो कार्यक्रममा युनाइटेड सिमेन्ट्सका खानी प्रबन्धक हरि कुमार उप्रेतीले स्कुल ड्रेस वितरण गरेका हुन्। सो कार्यक्रममा एस। एम। रोडा ढुंगा को पनि योगदान रहेको थियो।

युनाइटेड सिमेन्ट्सले बिगतमा पनि स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम गरेको थियो र भविष्यमा पनि यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। ४३ ग्रेड तथा ५३ ग्रेडको गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको यस उद्योगले आफ्नो उत्तरदायित्व वहन गर्न सधैँ तयार रहेको जानकारी गराएको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK