काठमाडौं । बैंक अफ काठमाण्डुको १ लाख ३१ हजार ५ सय ३१ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज बिहिबार असार १६ गते अन्तिम दिन रहेको छ । कम्पनीको १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि संस्थापक सेयरमा आज कार्यालय समयसम्म आवेदन दिने पाइने भएको हो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा न्यूनतम १७० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हात्तिसारमार्ग, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन असार १९ गते बिहान ११ बजे सनराईज क्यापिटलको कार्यालय कमलपोखरी काठमाडौंमा खोलिनेछ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्