×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र पाँच तारे होटल सांग्रिला प्राइभेटबीच सम्झौता, ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

LAXMI SUNRISE BANK

कुमारी बैंक र पाँच तारे होटल सांग्रिला प्राइभेटबीच सम्झौता, ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

१७ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कुमारी बैंक र पाँच तारे होटल सांग्रिला प्राइभेटबीच सम्झौता भएको छ । बैंक र होटलबीच छुट सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौताभएसँगै बैंकका ग्राहकले सोही होटल अन्तर्गतका विभिन्न रेस्टुराँ तथा आउटलेटहरुमा खानपिन गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने भएका छन् ।
बैंकका तर्फबाट बैंकका मार्केटिङ प्रमुख नवीनमुनि वज्राचार्य र सांग्रिला होटलका तर्फबाट सेल्स तथा मार्केटिङ निर्देशक सांगे तेञ्जिङ लामाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै होटल सांग्रिलाका विभिन्न सेवामा बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्डवाहकलाई आकर्षक छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी