काठमाडौं । बजेटमा करको दर हेरफेर भएको प्रकरणमा मुछिएका अर्थमन्त्री जनार्दन शर्माबारे छानबिनका लागि संसदीय समिति बनाउने विषयमा सत्तारुढ दल र प्रतिपक्षी एमालेबीच सहमति भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा भएको छलफलमा यस्तो सहमति भएको हो ।
छलफलपछी एमालेले संसदमा प्रश्न उठाउने र संसदीय समिति बनाएर अघि बढ्ने सहमति भएको छ । समितिको सदस्य संख्या टुंगो नलागेपनि सो समितिमा एमाले सांसदको संख्या बढी राख्न सबै सहमति भएका छन्।
अव संसदमा सभामुखले संसदीय समिति गठनको घोषणा गर्ने बताइएको छ ।
अर्थमन्त्रीको आजै राजिनामा दिने तयारी छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्