×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्रीमाथि छानविन गर्न समिति बन्यो, सबैभन्दा बढी सदस्य एमालेबाट !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अर्थमन्त्रीमाथि छानविन गर्न समिति बन्यो, सबैभन्दा बढी सदस्य एमालेबाट !

Artha Sarokar

२२ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ । छानबिन समितिमा संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेबाट ४ जना सदस्य रहने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग अनुसार ११ सदस्यीय संसदीय छानबिन समिति गठन भएको हो ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई दुई जना सदस्य रहने भएका छन् भने जसपा, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीबाट एक एक जना रहने भएका छन् । समितिको संयोजक सदस्यहरूबाट चुनिने बताईएको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी