×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकको ‘स्क्यान एन्ड विथ्ड्रल’ सेवा संचालनमा, ग्राहकले बिना चेक रकम झिक्न सक्ने !

LAXMI SUNRISE BANK

ज्योति विकास बैंकको ‘स्क्यान एन्ड विथ्ड्रल’ सेवा संचालनमा, ग्राहकले बिना चेक रकम झिक्न सक्ने !

१६ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । ज्योति विकास बैंकले ‘स्क्यान एन्ड विथ्ड्रल’ सेवा संचालनमा ल्याएको छ । सो सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो मोबाइल फोनमा भएको ज्याेती स्मार्ट एप मार्फत बैंकको काउन्टरमा रहेको क्यु आर कोड ९त्तच् ऋयमभ० स्क्यान गरि आफ्नो खाताबाट सजिलै रकम झिक्न सक्नेछन् ।
स्क्यान एन्ड विथ्ड्र मार्फत काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी चेकको प्रयोग बिना नै खाताबाट रकम झिक्न सकिने छ । बैंकले यो सेवा देश भरिका १०५ वटै शाखा कार्यालयबाट एकैपटक शुरुवात गरेको छ । सो सेवा संचालन पश्चात ग्राहकहरुले अब बैंक गएर पैसा झिक्न चेक अथवा एटिएम कार्ड बोकिरहनुपर्ने छैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी