‘हामीकहाँ श्रीलंकाको जस्तो संकट आउँदैन । भुकम्प, नाकाबन्दी र कोभिडजस्ता संकट हामीले पार गरिसकेका छौँ । त्यसैले अहिले अर्थतन्त्रमा देखिएका केही समस्यासँग लड्न पनि हामी सक्षम छौँ।’ मौद्रिक नीतिबारे बोल्दै कार्यक्रममा उनले भने -‘देशको हालको परिस्थितिअनुसार पोलिसी आउनुपर्छ’, कार्यक्रममा बोल्दै उनले भने ।
सिबिफिनले मौद्रिक नीतिबारे नेपाल राष्ट्र बैंकलाई २७ बुँदे सुझाव पठाएको छ । यसै विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परिसंघले बैंक तथा वित्तीय संस्थालाई सेयर ब्रोकर लाइसेन्स दिनुपर्ने, सिडी रेसियो ९५ प्रतिशत हुनुपर्ने लगायतका माग राखेको छ ।
‘सेयर मार्केटमा सबैले गरेका छन्, तर सबैभन्दा बढी मारमा साना लगानीकर्ता छन्, ४/१२ ले पनि साना लगानीकर्ता मारमा परेका छन्, किनेभने ठूला लगानीकर्तालाई यो नीति आउँछ भन्ने पहिल नै थाहा थियो, तर, सानालाई थाहा थिएन, अब हामी यस विषयमा अध्ययन गर्दैछौं,’ कार्यक्रममा बोल्दै उनले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्