×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्राहकहरुलाई मोबाईल नम्बर अपडेट गराउन राष्ट्रिय वाणिज्य बैंकको आग्रह !

LAXMI SUNRISE BANK

ग्राहकहरुलाई मोबाईल नम्बर अपडेट गराउन राष्ट्रिय वाणिज्य बैंकको आग्रह !

१६ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरूलाइ आफुले प्रयोग गरेको नम्बर बैंकमा अपडेट गराउन आग्रह गरेको छ । बैंकले प्रयोगमा नआएको मोबाइल नम्बर बैंकमा जानकारी गराई नयाँ प्रयोग गरेको नम्बर बैंकमा अपडेट गराउन आग्रह गरेको हो । 
बैंकले ग्राहकहरूले बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर ६ महिनादेखि प्रयोग गरिएको छैन भने तुरुन्तै आफ्नो बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेको हो ।
दूरसञ्चार सेवा प्रदायकहरूले ६ महिनासम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको बताउँदै बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न अनुरोध गरेको बताएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी