काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको रहस्य बाहिर आएपछि उनलाई तत्काल बर्खास् गरियोस् भन्ने मागसहित बुधबार माइतीघरमा प्रदर्शन हुने भएको छ । स्वतन्त्र पूँजीबजार संघका अध्यक्ष रोहन कार्कीले सो कार्यक्रम तय भएको पुष्टी गरेका हुन् ।
‘सरकारको ढिकुटिको चाबी बोकेर प्रतिपक्षको इशारामा चल्ने र सरकारलाइ असफल देखाउन राष्ट्र नै असफल बनाउन लागिपरेको एक कर्मचारिको निसर्त राजिनामा र तत्काल पक्राउ गरी कानुनी कारवाहीको समेत माग गर्नको लागि भोलि ४:३० बजे माइतिघरमा विरोध कार्यक्रम तय भएको छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘ सम्पूर्ण देश भक्तहरु एक भएर बिरोध गरौँ ।’
गभर्नर अधिकारी नेकपा एमालेको कार्यकर्ता भएको भन्दै अहिले चौतर्फी विरोध भईरहेको छ ।
प्रचलित कानुनले पनि कुनै पनि दलको कार्यकर्तालाई नेपाल राष्ट्र बैंकको गभर्नर बन्न रोकेको छ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्