Skip to content
LAXMI SUNRISE BANK

सानिमा मिडल तमोर हाइड्रोपावरले आइपीओ बिक्री गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

अर्थ सरोकार

काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीले आइपीओ बिक्री गर्नेे भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ८३ लाख ३१ हजार २५० कित्ता आइपीओ बिक्री गर्ने भएको हो ।

कम्पनीले सोही आइपीओ बिक्री गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो । कम्पनीको आइपीओ बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्ने भएको छ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK