×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा मिडल तमोर हाइड्रोपावरले आइपीओ बिक्री गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा मिडल तमोर हाइड्रोपावरले आइपीओ बिक्री गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

Artha Sarokar

२ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीले आइपीओ बिक्री गर्नेे भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ८३ लाख ३१ हजार २५० कित्ता आइपीओ बिक्री गर्ने भएको हो ।

कम्पनीले सोही आइपीओ बिक्री गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो । कम्पनीको आइपीओ बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्ने भएको छ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी