काठमाडौं । सोमबार सेयर बजार बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १८.०३ अंकले बढेर २०२९.४३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २११ कम्पनीको ३१ लाख ४२ हजार ४ सय ०२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ९ करोड ३४ लाख ८१ हजार ५ सय २२ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै सोमबारको सेयर बजारमा सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । सानिमा लार्जको सेयरमा यस्तो गिरावट आउँदा कुमारी इक्युती फण्ड, सनराइज ब्लुचिप फण्ड, सिटिजन्स म्युचल फण्ड-२ र स्वबलंबन लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ९ करोड ३४ लाख ८१ हजार ५ सय २२ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा एशियन लाइफ इन्स्योरेन्स, अपि पावर कम्पनी, अपर तामाकोशी हाईड्रोपावर र गुर्खास फाईनान्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा बरुण हाईड्रोपावरका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरै हो । यस अलावा इमर्जिङ्ग नेपाल, चन्द्रागिरी हिल्स लिमिटेड र अपि पावर कम्पनी लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्