Skip to content
LAXMI SUNRISE BANK

आर्थिक वर्ष २०७९–८० सालको मौद्रिक नीतिले कर्जा केन्द्रिकरण घटाउने

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७९–८० सालको मौद्रिक नीति प्रस्तुत गर्दै गभर्नर अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कर्जा केन्द्रिकरण घटाउने बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK