×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीति : बैंकहरुले सीआरआरको सीमा ४ प्रतिशत राख्नुपर्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मौद्रिक नीति : बैंकहरुले सीआरआरको सीमा ४ प्रतिशत राख्नुपर्ने !

Artha Sarokar

६ श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७९–८० सालको मौद्रिक नीति प्रस्तुत गर्दै गभर्नर अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कर्जा केन्द्रिकरण घटाउने बताएका छन् ।

त्यस्तै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा अनिवार्य नगद मौज्दात (सीआरआर)को सीमा ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको छ । यसको अर्थ अब बैंकहरुले निक्षेपको ४ प्रतिशत रकम अनिवार्य रुपमा मौज्दात राख्नुपर्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी