×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीति : बैंकदर साढे ८ प्रतिशतमा पुर्याउने राष्ट्र बैंकको घोषणा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मौद्रिक नीति : बैंकदर साढे ८ प्रतिशतमा पुर्याउने राष्ट्र बैंकको घोषणा !

Artha Sarokar

६ श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको नीति तथा कार्यक्रमा बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको छ ।

राष्ट्र बैंकले ७ प्रतिशतमा रहेको बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको हो । तर्सथ बैंकहरुबीच एक आपसमा हुने कारोबारको दर अब बढ्ने भएको छ ।

यता गभर्नर अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा विस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण पनि गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी