काठमाडौं । पेट्रोलिय पदार्थमा भएको अस्वभाविक महंगीको विरोध गर्दै प्रदर्शनि गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भए पनि नेपाल सरकारले मुल्य समायोजन नगरेको भन्दै नेकपमा एमालेका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।
नेपाल आयल निगमको केन्द्रीय कार्यालय अनेरास्ववियु उपत्यका विशेष कमिटीको आयोजनामा प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीहरुले परमादेशी सरकाले ग्याँस र पेट्रोलिय पदार्थको मुल्य वृद्धि गरेर आम सर्वसाधारणको ढाड सेक्ने काम गरेको भन्दै नाराबाजी गरेका थिए । नाराबाजी गर्दै उनिहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको रानीनामाको समेत माग गरेका थिए । यसभन्दा अघि भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मुल्य घटेको भएपनि नेपाल सरकारले भने मुल्य समायोजन नगरेको उनीहरुको आरोप रहेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्