
- अर्थ सरोकार सम्बाददाता
विर्तामोड । नेपाल एसबिआई बैंकले अनारमनी, विर्तामोडस्तिथ श्री परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विधतीय उपकरणहरु प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो केन्द्र उक्त सहयोग गरेको हो ।
०६७ सालदेखि संचालन भएको उक्त संस्थाले हाल घड जना वृद्धवृद्धाहरुलाई आश्रय दिएको छ । उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे द्वारा सो संस्थाका अध्यक्ष विक्रम मादेन ( गुरुङ ) लाई उक्त सामानहरु ह्स्तान्तण गरेका थिए। उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त, विर्तामोड शाखाका शाखा प्रबन्धक मनोज चापागाई तथा सो संस्थाका अन्य कर्मचारीको उपस्थिती थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्